जप्रिय माविमा छोरिलाई शिक्षा सम्बन्धि नाटक प्रश्तुत
इच्छाकामना एफ एम । २०८० मङ्सिर १३ गते काउले : चितवनको इच्छाकामना गाउपालिका वडा न २ स्थित श्री जनप्रिय माध्यमिक बिद्यालय काउलेमा इन्सेकद्वारा गठित बालअधिकार समुहका बिद्यार्थीहरुले छोरिलाई शिक्षा सम्बन्धि सचेतनामुलक सडक नाटक प्रस्तुत गरेका छ्न।अझै पनि ग्रामीण भेगहरुमा छोरालाई भन्दा छोरिलाइ शिक्षा दिनमा भेदभाव गर्ने, छोराको दर्जामा छोरीलाई नराख्ने सानै…
मानव अधिकार समूह इच्छाकामनाले बुझायो गाउँपालिकामा ८ बुदेँ ज्ञापन पत्र
इच्छाकामना डटकम । २०८० मङ्सिर १३ गते कुरिनटार : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले इच्छाकामना गाउँपालिकामा विभिन्न ८ बुदेँ ज्ञापन पत्र बुझाएका छन् । इच्छाकामना गाउँपालिका स्तरिय मानव अधिकार समूहले आज गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा अझै इच्छाकामनाका समुदाय विद्युत सेवाबाट बञ्चित भएकाले तत्काल…
१६ दिने अभियानको क्रममा ईच्छाकामनामा सडक नाटक प्रदर्शन
कालीपोखरी डटकम । २०८० मङ्सिर १२ गते लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ २०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसिय महिला हिंसा विरुद्धको अभियानको क्रममा इच्छाकामना गाउँपालिका वडा न १ हात्तिबाङमा मंसिर १० गते लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम…
आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान
परिसंवाद डटकम । २०८० मङ्सिर ६ गते काठमाडौँ । काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इन्सेकले आह्वान गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मङ्सिर ६ गते विज्ञप्ति जारी गर्दै मङ्सिर ७ गते गर्ने भनिएका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान…
लैङ्गिक हिसाँ बिरुद्धको १६ दिने अभियान लाई बागलुङमा भव्य रुपमा मनाईने
धवलागिरी एफएम डटकम । २०८० मङ्सिर ६ गते बागलुङ, ६ मंसिर – लैङ्गिक हिसाँ बिरुद्धको १६ दिने अभियान लाई बागलुङमा भव्य रुपमा मनाईने भएको छ ।प्रतेक बर्ष नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म मनाईदै आएको यस अभियान भरी बागलुङका सरोकारवालाले बिविध सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।बागलुङका प्रमुख जिल्ला…
गण्डकी प्रदेशको तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक
देवघाट अनलाइन डटकम । पोखरा । २०८० मङ्सिर ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराद्वारा गत तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक गर्दै तेस्रो स्थिति सूचक प्रकाशित गरेको छ । गण्डकी प्रदेशको मानवअधिकारको अवस्थाका बारमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशका जिल्लाहरुबाट जुलाई २०२३ देखि सेम्टेम्बर २०२३ को…
संविधान विरोधी क्रियाकलाप नगर्न इन्सेकको आह्वान
समाधान डटकम । २०८० मङ्सिर ६ गते पोखरा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्णरूपमा सम्पन्न गर्न आह्वान गरेको छ । इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आ–आफ्ना कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई…
दुर्गा प्रसाईं-युवा संघ प्रदर्शन : संविधानविरोधी क्रियाकलाप नगर्न इन्सेकको आह्वान
पर्दाफास डटकम । २०८० मङ्सिर ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ-आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकारअनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आह्वान गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आ-आफ्ना कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान…
बागमतीमा पछिल्लो ३ महिनामा ४ सय ४४ जना पीडित
कन्दरा समाचार डटकम । २०८० कात्तिक २८ गते । हेटाैडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० कात्तिक १६ गते सन् २०२३ को तेस्रो त्रैमासक (जुलाई देखि सेप्टेम्बरसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२३ को तेस्रो तीन महिनाको अवधिमा यस…
HUMAN RIGHTS NEWS PORTAL