सराङकोटकाे बाल सुधार गृहका बारेमा सरोकारवाला निकाय बिच छलफल
समाधान न्यूज डटकम । २०८० असोज ८ गते पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोट स्थित रहेको बालसुधार गृहका बारेमा जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा शनिबार सरोकारवाला निकायसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रहरी तालुक कार्यालयको निर्देशन अनुरुप जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाको अध्यक्षतामा बसेको…
शारीरिक दुर्बलता भएकाहरु भन्छन्: ‘सार्वजनिक यातायात पहुँच युक्त बनाइदिनु’
नागरिक न्यूज डटकम । २०८० असोज ६ गते पोखराका सार्वजनिक यातायातका साधन आफुहरुको पहुँचमा नरहेको शारीरिक रुपमा दुर्बल भएकाहरुले गुनासो गरेका छन्। संविधान र कानुनले सार्वजनिक यातायात सबैको पहुँचयुक्त हुनुपर्ने भने पनि त्यस अनुसार हुन नसकेको उनीहरुको भनाई छ। ऋपांगता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजना तथा आईएनएफ नेपाल हरियो…
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
सुर्खेत । २०८० असोज ५ गते अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीप्रदेश कार्यालय, सहकर्मी समाज, मानव अधिकारका लागि महिला एकल समूह र…
पत्रकार कुट्ने असईमाथि कारबाहीका लागि पत्राचार गर्ने निर्णय
न्यूज टुडे राजविराज, ४ असोज । पत्रकार तथा अधिकारकर्मी मनोहर कुमार पोखरेलमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतोलाई कारबाहीको लागि पत्राचार गर्ने निर्णय गरेको छ । असई महतोमाथि उजुरी दर्ता गरी आवश्यक कारवाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालय सप्तरीले बिहिवार जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पत्राचार गर्ने…
नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा मावि नक्टाझिज प्रथम
शिरीष न्यूज डटकम । २०८० भदौ २९ गते जनकपुरधाम- नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा धनुषाको मिथिला नगरपालिका -२ स्थित रहेको श्री जनता मावि नक्टाझिजले प्रथम स्थान हासिल गरेका छन्। धनुषाको ढल्केबरमा मिथिला नगर बाल संजालको अध्यक्ष दिपेश कुमार सिंहको अध्यक्षता तथा मिथिला नगरपालिका को नगर प्रमुख महेन्द्र महतोको प्रमुख आथित्यमा नगरस्तरीय हाजिरीजवाफ…
प्रदेशका अस्पतालमा मनोपरामर्श सम्बन्धी युनिट स्थापना गर्छौंः मुख्यमन्त्री पाण्डे
समाधान न्यूज । २०८० भदौ २५ गते गण्डकी प्रदेशमा आत्महत्या रोकथामका लागि नीति निर्माताहरु तथा सरोकारवालाहरु छलफल गरिएको छ । प्रदेश सरकारको सामाजिक तथा स्वास्थ्य मन्त्रालय र कोशिश नेपालको आयोजना र सहकार्यमा मुख्यमन्त्री सरेन्द्रराज पाण्डे, सामाजिक तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडाको उपस्थितिमा सरोकारवालाहरु बिच छलफल गरिएको हो । बैठकमा अनौपचारिक…
HUMAN RIGHTS NEWS PORTAL