द्वन्द्व पीडितका परिवार भन्छन्ः राहतभन्दा पहिला सास कि लास चाहियो
समाधान न्यूज डटकम । २०८० भदौ १३ गते ‘हामी कुल्ली काम गरेर पेट पाल्थ्यौं । म र भाइ कहिलेकाँही काममा सँगै पनि जान्थ्यौं । २०६० साल चैत १२ गतेको कुरा हो । रामबजारको एउटा घरमा काम गर्दै थियौं । सोही दिन आर्मीले आएर भाइ (ओमप्रसाद पुन)लाई समात्यो । यति बेला…
परिवारको दुखेसो : बेपत्ताको खोजबिनमा राज्य संवेदनशील भएन
इकान्तिपुर डटकम । २०८० भदौ १३ गते नेपालगन्ज — बाँकेको राप्तीसोनारी गाउँपालिका फत्तेपुरकी वृद्धा राजरानी गोडिया अहिले पनि बेपत्ता छोरो सम्झेर टोलाइरहन्छिन् । उनी बेपत्ता पारिएका आफ्ना छोरा ब्रम्हदिन गोडियाको खोजीमा हप्तै पिच्छे आफ्ना छोराको बारेमा अधिकारकर्मीलाई फोन गर्छिन् । हारगुहार गर्छिन् । राप्तीसोनारी गाउँपालिका–९ टेपरीकी ६६ वर्षीया राजारानी गोडियाका…
बेपत्ताका परिवारलाई न्याय तथा परिपुरण दिलाउन सरकार प्रतिवद्ध: कानुन मन्त्री श्रेष्ठ
सहीखबदर डटकम । २०८० भदौ १३ गते मकवानपुर । बागमती प्रदेशका कानुन मन्त्री गंगानारायण श्रेष्ठले देशमा भएका विभिन्न राजनितिक आन्दोलनका पीडितहरूलाई न्याय तथा परिपूरण दिलाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । बेपत्ता भएका व्यक्तिहरूको खाजीकार्यमा सरकार गम्भीर रहेको मन्त्री श्रेष्ठले बताए । बल पूर्वक बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा…
राज्यबाट न्याय नपाएको पीडितको गुनासो
गोरखापत्र अनलाइन डटकम । २०८० भदौ १३ गते सुर्खेत, भदौ १३ गते । देशमा शान्ति स्थापना भएको १७ वर्ष बितिसक्दा पनि न्याय नपाएको द्वन्द्वपीडितहरूले गुनासो गरेका छन् । शान्ति स्थापनाका क्रममा बेपत्ता पारिएका व्यक्तिका विषयमा अहिलेसम्म पनि सरकार बेखबरजस्तो बनेको उनीहरूको आरोप छ । वीरेन्द्रनगर नगरपालिका –१ की लक्ष्मी सुनारले…
बेपत्ता नागरिक तत्काल सार्वजनिक गर्न आफन्तको माग
नेपालगञ्ज न्यूज डटकम । २०८० भदौ १३ गते बेपत्ता नागरिक तत्काल सार्वजनिक गर्न आफन्तको माग पीडित लक्षित कार्यक्रम ल्याउने राप्तीसोनारी गाउँपालि अध्यक्षको प्रतिवद्धता बेपत्ता पारिएका आफन्तको तत्काल सार्वजनिक गर्न पीडित परिवारले माग गरेका छन् । वलपुर्वक बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का सन्दर्भमा बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजित बेपत्ता पीडितको न्यायमा…
राहत वापतको रकम उपलब्ध गराउन पहल गरिदिन सहिद परिवारको माग
इसर्लाही टुडे डटकम । २०८० भदौ १३ गते सर्लाही टुडे समाचारदाता ः सर्लाही, १४ भाद्र । मधेस आन्दोलनको क्रममा सहिदको नाममा सरकारले उपलब्ध गराउने भनिएको राहत वापतको रकम उपलब्ध गराईदिनु हुन सहित परिवारले माग गरेका छन । बेपत्ता पारिएका ब्यक्ति विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा एडभोकेसी फरम र…
मानव अधिकारकर्मी टेकनाथ बरालको निधनः इन्सेकद्वारा श्रद्धाञ्जली व्यक्त
काठखबर डटकम । २०८० भदौ १२ गते काठमाडौं । पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत ५ दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा भदौ १२ गते निधन भएको छ । बराल सशस्त्र द्वन्द्वको समयमा पोखरामा स्थापना भएको नागरिक समाजको सञ्जालका एकजना संस्थापक तथा पूर्व…
बेपत्ता परिएकाका परिवारको प्रश्न ‘घाउ बल्झाइन्छ मात्र, न्याय किन दिइँदैन ?’
केन्द्र खबर डटकम । २०८० भदौ १२ गते माछापुच्छ्रे–२ का केदार आचार्यका भाई आनन्द आचार्यलाई २२ माघ २०५८ मा हाल माछापुच्छ्रे १ मा रहेको सनी पाखाबाट तत्कालिन शाही नेपाली सेनाले नियन्त्रणमा लिएको हो । त्यसपछि आनन्दको अत्तोपत्तो छैन । २२ वर्षको यो अवधीमा कयौंपटक भाइ फर्कने आशाले केदारलाई झक्झकाइ रह्यो…
मानवअधिकारकर्मी टेकनाथ बरालको निधन
देवघाट अनलाइन डटकम । २०८० भदौ १२ गते पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत ५ दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा मंगलबार निधन भएको छ । स्व. बराल सशस्त्र द्वन्द्वको समयमा पोखरामा स्थापना भएको नागरिक समाजको सञ्जालका एकजना संस्थापक तथा पूर्व संयोजकका साथै…
HUMAN RIGHTS NEWS PORTAL