आफै नसुध्रिएको बाल सुधार गृह
बुटवल टुडे डटकम । २०८० साउन २९ गते बुटवल । साविक महिला तथा वालवालिका कार्यालय रुपन्देहीको एउटा भवन थियो । जुन कार्यालय स्थानीय निकायमा समायोजन भए । उक्त भवन खाली भयो । सोही भवनमा अहिले बाल सुधार गृह सञ्चालनमा छ । सामान्य मापदण्ड समेत पुरा नगरेको उक्त भवनमा अहिले जवजस्ती…
मानव अधिकार रक्षकलाई नै संरक्षणको खाँचो
युग न्यूज डटकम । २०८० साउन २८ गते गत वर्ष २०७९ मा कालीकोट कार्यक्षेत्र रहेका मानव अधिकार रक्षक वीर तिरुवा आफै पीडित बने । जिल्लामा मानव अधिकारको क्षेत्रमा वकालत गदै आएका उनी जातीय विभेदको घटनाबाट सिकार हुनुप¥र्यो । तिरुवालाई रास्कोट नगरपालिका–१ निवासी स्थानीयहरुले सार्वजनिक स्थानमै जातीय विभेद सहित गालिगलौज गरेका…
बालसुधार गृहको अवस्था बुझ्न अधिकारकर्मीको टोली भैरहवा जाँदै
नेपालगञ्ज न्यूज डटकम । २०८० साउन २५ गते सार्वजनिक सरोकारको क्षेत्रमा काम गर्दै आएका बाँकेका कानून ब्यवशायी र अधिकारकर्मीको टोली बालसुधार गृह भैरहवाको वास्तविक अवस्था बुझ्न शुक्रवार भैरहवा जान लागेका छन् । सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका संयोजक बरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, सहसंयोजक अधिवक्ता लोक बहादुर शाह, समुहका सचिव…
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयक आवश्यक छ – काबा अध्यक्ष ढुंगेल
नेपाल गाथा डटकम । २०८० साउन २३ गते सुर्खेत । राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्यप्रसाद शर्मा ढुंगेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उल्लेख भएको व्यवस्था अनुरुप मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी ऐन आवश्यक रहेको बताउनु भएको छ । इन्सेकले साउन २३ गते वीरेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार…
अमोर बाल गृहमा तालिम
समाधान न्यूज डटकम । २०८० साउन २२ गते स्याङ्जा । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र अमोर सेवा नेपाल फेदिखोला स्याङ्जाको आयोजनामा ‘अमोर बाल गृह’का बालबालिकालाई शनिबार बालअधिकार सम्बन्धी तालिम दिएको छ । एक दिने बालअधिकार सम्बन्धी तालिममा बालअधिकार, ऐतिहासिक विकासक्रम, संविधानमा बालअधिकार, बालबालिका सम्बन्धी ऐन २०७५ लगायतका…
‘मानव अधिकार कार्यान्वयनमा सरकार जिम्मेवार हुनुपर्छ’
नेपाल कलम डटकम । २०८० साउन २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार तथा महिला अधिकारको दुई दिने तालिम समापन भएको छ । जिल्लाको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका–१९ का स्थानीय महिला तथा पुरुषलाई मानव अधिकार, महिला अधिकार तथा क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम १९ साउन…
बोक्सी आरोपमा यातना दिनेविरुद्ध प्रहरीमा जाहेरी दर्ता
नयाँ पत्रिका दैनिक । २०८० साउन २० गते धामी र सौताविरुद्ध पनि उजुरी महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलदेवी (दास)ले आफूलाई बोक्सी आरोप लगाउने र कुटपिट गर्ने श्रीमान् विनोद दासहित तीनजनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् । उनले श्रीमान् विनोदसँगै सौता (विनोदकी अर्की श्रीमती) शिलादेवी दास र धनुषाको मुखियापट्टी…
भरतपुर अस्पतालले ८४ वर्षीय गरिब चेपाङबाटै असुल्याे उपचार खर्च
नेपाल प्रेस डटकम । २०८० साउन १९ गते चितवन । सरकारले ज्येष्ठ नागरिककाे निःशुल्क उपचार हुने भनी ताेकेकाे भरतपुर अस्पतालले ८४ वर्षीय गरिब चेपाङसँग उपचारमा शुल्क लिएको पाइएको छ । अस्पतालले ८४ वर्षका गोरे प्रजा (चेपाङ) सँग उपचार खर्च असुलेको हो । चितवनको इच्छाकामना २, काउलेका चेपाङ साउन १४ गते…
पाँच महिनाअघि खान अयोग्य, अहिले योग्य
गोरखापत्र अनलाइन डटकम । २०८० साउन १८ गते नेपालगन्ज, साउन १८ गते । नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले साढे पाँच महिनाको अवधिमा एउटै चामलको परीक्षण गर्दा पहिलो पटक एउटा र दोस्रो पटक अर्को प्रतिवेदन पठाएको पाइएको छ। सो कार्यालयले गत माघ १८ गते गरेको परीक्षणबाट विश्व खाद्य कार्यक्रमले ल्याएको…
HUMAN RIGHTS NEWS PORTAL