“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइयो
न्यूज डेक्स डटकम । २०८० भदौ २४ गते “आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा भदौ २४ गते प्रभातफेरी तथा र्याली कार्यक्रम समपन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका को आयोजना र स्वास्थ्य निर्देशनालय मधेस प्रदेश र शिक्षा तथा समाज…
हिरासतमा महिला थुनुवा बलात्कारबारे विस्तृत छानबिन गर्न माग
नवीन सञ्चार डटकम । २०८० भदौ २२ गते काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्लाको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालय हिरासतमा रहनुभएकी ३५ वर्षीया महिला थुनुवामाथि कार्यालयका डिएसपी दीपककुमार रायले बलात्कार गरेको भन्ने घटनाबारे विस्तृत छानबिन गर्न अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले माग गरेको छ ।इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित…
पढ्ने-खेल्ने त परको कुरा राम्ररी सुत्ने ठाउँ पनि छैन देशभरिका बाल सुधार गृहमा
सेतोपाटी डटकम । २०८० भदौ २१ गते भदौ ३ गते भक्तपुर बाल सुधार गृहमा बस्ने रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको मृत्यु भयो। उनको मृत्यु नभई हत्या भएको भन्दै आफन्तहरूले प्रदर्शन गरे। प्रदर्शन भइरहेका बेला सुधार गृहभित्र रहेका बालकहरू तोडफोड गरेर भागे। उनीहरू हुल बाँधेर काठमाडौंका सडकमा हिँडिरहेको…
सिटीनेट नेपालको अध्यक्ष विराटनगर महानगरपालिका
कोशी अनलाइन डटकम । २०८० भदौ २२ गते स्थानीय तहहरुकाे सञ्जाल सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको अध्यक्षमा विराटनगर महानगरपालिका चुनिएको छ । विराटनगरमा भएको अधिवेशनले विराटनगर महानगरपालिकालाई अध्यक्ष चुनेको हो । अधिवेशनबाट १३ सदस्य समिति पनि गठन गरेको छ । नेपाल च्याप्टरको उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपालिका चयन…
जहाज कुर्दाकुर्दै नाबालकको मृत्यु प्रकरणमा प्राधिकरणका महानिर्देशकलाई कारण देखाउ आदेश
कर्णाली टाइम्स डटकम । २०८० भदौ १९ गते सुर्खेत। पाटन उच्च अदालतले हुम्लामा ६ महिने बालकको मृत्यु भएको घटनामा नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेतलाई कारण देखाउ आदेश जारी गरेको छ। प्राधिकरणको निर्णयका कारण हवाई उडान रोकिँदा उपचार हुन नपाएर बालकको मृत्यु भएको भन्दै आइतबार परेको रिट परेको…
परिपुरण पुनस्थापना न्याय र मेलमिलाप परामर्श बैठक सम्पन्न
नेपाल कलम डटकम । २०८० भदौ १९ गते हेटौंडा /नेपालमा सक्रमणकालिन न्यायमा परिपुरण पुनस्थापना न्याय र मेलमिलाप परामर्श बैठक हेटौंडामा सम्पन्न भएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह (whr) मकवानपुर र नेपाल पुनःस्थापिकिय न्याय मंचको सयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिका सामाजिक…
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस : रामेछापमा सचेतनामूलक कार्यक्रम
सनराइज खबर डटकम । २०८० भदौ १९ गते रामेछाप । मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा मंगलबार रामेछापका विभिन्न विद्यालयमा सचेतना कक्षा सञ्चालन गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको आयोजनमा विद्यालयहरूमा मानव बेचबिखन तथा लागु औषध विरुद्धका सचेतना कक्षा सञ्चालन गरिएको हो । समितिका…
बालसुधार गृहको घटना लापरबाही र उदासिनताका कारण भएको इन्सेकको ठहर
नागरिक दैनिक डटकम । २०८० भदौ १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटना लापरबाही र उदासिनताका कारण भएको निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। बालसुधार गृहमा रहेका एक बालकको मृत्यु भएपछि सुधार गृहबाट बालबालिका भागेको तथा प्रहरीसँगको झडपका सम्बन्धमा इन्सेकले…
बेपत्ता परिवार भन्छन्ः हामीले कहिले न्याय पाउँछौं ?
हिमालयन न्यूज डटकम । २०८० भदौ १४ गते बाँके । राप्तिसोनारी गाउँपालिका वडा नं. ५ हब्रह्वाका मान बहादुर घर्ती मगर बेपत्ता पारिएकी छोरी फर्कने आशामा अझैंपनि दिन गनेर बसिरहनु हुन्छ । माओबादीको आरोपमा आफुलाई गिरफ्तार गरी हिरासतमा राखेको समयमा ०५५ सालमा नेपली सेनाले १८ वर्षकी छोरी जुन कुमारी घर्ती मगरलाई…
HUMAN RIGHTS NEWS PORTAL