पोखरामा आइएनएफको सक्रियतामा छालाका रोगीको उपचार
समय नेपाल डटकम । २०८० माघ ११ गते पोखरा / आइएनएफ हरियो खर्क अस्पताल पोखराको प्राविधिक सहयोग, इन्सेक गण्डकी प्रदेशको समन्वय छाला रोगिको लागि निशुल्क स्वास्थ्य जाँच तथा औषधि उपचार गरिएको छ । पोखराको सराङ्कोटमा रहेको सुधार गृहका बालकको बिहिबार निशुल्क स्वास्थ्य जाँच तथा औषधि उपचार गरिएको हो । सुधार…
इन्सेकको समन्वयमा हिरासतमा न्यानो कपडा हस्तान्तरण
खुलानजर डटकम । २०८० माघ ८ गते सुर्खेत: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको समन्वयमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासत कक्षमा रहेका थुनुवालाई आइतबार न्यानो कपडा हस्तान्तरण गरिएको छ । इन्सेकको अनुरोधपछि एड्भोकेसी फोरम कर्णाली प्रदेशका संयोजक तथा अधिवत्ता राजेन्द्र भारतीले १० ओटा डबल बेडका कम्बल र १८…
वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
खुलानजर डटकम । २०८० माघ ८ गते सुर्खेत: स्थानीयस्तरमा वातावरण अधिकार सम्बन्धी एम दिने कार्यशाला पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयकोे आयोजना, पञ्चपुरी मानव अधिकार समूहको समन्वय र बालअधिकार समुहको सहकार्यमा सोमबार सम्पन्न गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष खिमबहादुर बयकले…
महिला शान्ति र सुरक्षा सम्बन्धि बैठक
सबैथरी डटकम । २०८० माघ ७ गते महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० को कार्यान्वयन सम्बन्धमा दोश्रो राष्ट्रिय कार्ययोजना जिल्ला निर्देशक समितिको बैठक आइतबार सम्पन्न भएको छ। सो निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले दोश्रो रास्ट्रीय…
वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन संशोधन गरी राजपत्रमा प्रकाशित गरिने
असल शासन डटकम । २०८० माघ ३ गते सुर्खेत/ बराहताल गाउँपालिकाका पालिका अध्यक्ष भीम भण्डारीले वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन संशोधन गरी राजपत्रमा प्रकाशित गर्ने प्रतिवद्धता जनाउनु भएको छ। माघ ३ गते इन्सेक कर्णाली प्रदेशको आयोजनामा बराहताल गाउँपालिकाद्वारा जारी गरिएको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७६ को समीक्षा कार्यक्रम…
नेपालको राज्यप्रणाली निकै कमजोर हुँदा संविधान कार्यान्वयनको पाटो पनि कमजोर-प्याकुरेल
गुरुकुल खबर डटकम । २०८० माघ १ गते पोखरा, टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष तथा इन्सेकका संस्थापक अध्यक्ष सुशिल प्याकुरेलले नेपालको राज्य प्रणाली अत्यन्त कमजोर र निरिह बनेको कारण नागरिकहरुले संबिधान प्रदत्त अधिकारको सहि उपयोग गर्न नपाएको बताएका छन् पोखरामा टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठान काठमाडौँ, अनौपचारिक क्षेत्र सेवा…
बालबालिकाको अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्नेमा जोड
धनगढी खबर डटकम । २०८० पुस २१ गते धनगढी ।सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूूहको बैठक धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बैठक शुक्रबार सम्पन्न भएको हो । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका निमित्त संयोजक कृष्णबहादुर विश्वकर्माले बाल अधिकार चेतना समूहका…
स्थानियलाई अधिकारप्रति सचेत गराउँदै इन्सेक
नागरिक मिरर डटकम । २०८० पुस १८ गते जनकपुरधाम । मानव अधिकारको संरक्षण र संवद्र्धन गर्न राज्य सँगै नागरिकको पनि उत्तिकै दायित्व रहेको हुन्छ। त्यस अर्थमा अधिकारको संरक्षण गर्न सरकार र नागरिकलाई अधिकारको बारेमा थाहा हुनुपर्छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा मधेस प्रदेशका दुई वटा जिल्लामा मानव अधिकार…
मानवअधिकार उल्लङ्घनका ६८ घटना
गोरखापत्र अनलाइन डटकम । २०८० पुस १६ गते ताप्लेजुङ, पुस १६ गते । ताप्लेजुङमा एक वर्षे अवधिमा मानवअधिकार उल्लङ्घनका ६८ घटना रहेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि एलिना दियालीका अनुसार एक वर्षको अवधि अर्थात सन् २०२३ भित्र उक्त सङ्ख्यामा मानवअधिकार उल्लङ्घनका घटना भएका हुन् । इन्सेक प्रतिनिधि दियालीले…
HUMAN RIGHTS NEWS PORTAL