पोखरामा लैङ्गिकताको सवालमा मिडियाको भुमिका विषयक संवाद सम्पन्न
एभरेष्ट आवाज डटकम । २०८० फागुन २४ गते पोखरा । पोखरामा ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज लैङ्गिकताको सवालमा मिडियाको भुमिका विषयक संवाद सम्पन्न भएको । नेपाल पत्रकार महासंघ कास्की शाखा,सञ्चारिका समुह गण्डकी प्रदेश,इन्सेक गण्डकी तथा महिला मानव अधिकार रक्षक संजाल कास्कीको संयुक्त आयोजनामो उक्त कार्यक्रम सम्पन्न भएको…
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
देवचुली खबर डटकम । २०८० फागुन २४ गते कावासोती । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पोखराको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको समन्वयमा फागुन २३ गते नवलपरासी पूर्वमा मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था…
बलात्कार घटनाकी पीडितलाई इन्सेकद्धारा आर्थिक सहयोग
अपूर्व न्यूज डटकम । २०८० फागुन २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशले बलात्कार घटनाकी पीडित युवतीलाई बिहिबार आर्थिक सहयोग प्रदान गरेको छ । धनगढीमाई नगरपालिककी २२ वर्षीया सुस्त मनस्थिती भएकी बलात्कार घटना पीडित युवतीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशले आर्थिक सहयोग प्रदान गरेको हो ।…
मानव अधिकार अवस्थाका विषयमा प्रदेश प्रमुखसँग छलफल
खबर दृष्टि डटकम । २०८० फागुन २३ गते सुर्खेत । कर्णाली प्रदेशको मानव अधिकार अवस्थाका विषयमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसँग इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीले छलफल गरेको छ । प्रदेश प्रमुख परियारसँग इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी, प्रलेख अधिकृत पुरन प्रसाद चौधरी, फोकल प्रर्सन दुर्गा थापा, जिल्ला…
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
नवलपुर प्रेस डटकम । २०८० फागुन २३ गते कावासोती । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पोखराको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको समन्वयमा फागुन २३ गते नवलपरासी पूर्वमा मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था…
मानव अधिकारकर्मीद्वारा जिल्ला प्रहरी कार्यालय स्थित हिरासतको अनुगमन तथा छलफल
नवलपुर प्रेस डटकम । २०८० फागुन २२ गते कावासोती । नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालय स्थित हिरासतको २०८० फागुन २२ गते अनुगमन गरिएको छ । मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशका कानून सचिव शम्भुराज रेग्मी , कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल , अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय…
मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट कर्णालीमा ४ सय ९९ जना पीडित
कर्णाली मिसन डटकम । २०८० फागुन १९ गते सुर्खेत–मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट कर्णाली प्रदेशमा ४ सय ९९ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । इन्सेकले प्रकाशन गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ का अनुसार कर्णालीप्रदेशमा सन् २०२३ मा४ सय ९९ जनाव्यक्ति पीडित भएका छन्…
इन्सेक प्रतिबेदनः मानव अधिकार उल्लंघन तथा ज्यादतीबाट गण्डकी प्रदेशमा ६ सय ११ पीडित
देवघाट अनलाइन डटकम । २०८० फागुन १४ गते दमौली, मानव अधिकार उल्लंघन तथा ज्यादतीबाट गण्डकी प्रदेशमा ६ सय ११ जना पीडित भएका छन् । इन्सेकले प्रकाशित गरेको तथ्यांक अनुसार सन २०२३ मा गण्डकी प्रदेशमा राज्य पक्षबाट ५ जना र अन्य पक्षबाट ६ सय ६ जना गरी ६ सय ११ जना…
HUMAN RIGHTS NEWS PORTAL