द्वन्द्व पीडित भन्छन्, ‘न्यायको प्रतिक्षा गर्दागर्दै थाक्यौं, कहिले पाउँछौं न्याय ?
केन्द्रभाग डटकम । २०८१ मङ्सिर ७ गते बृहत शान्ति सम्झौता भएको नै १८ वर्ष पूरा भएको छ । यसको स्मरणमा हरेक वर्ष ५ मंसिरमा विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै कार्यक्रम हुने गर्छन् । यस वर्ष पनि देशैभर विभिन्न कार्यक्रम भए र पीडितहरुले न्याय नपाएको गुनासो र आक्रोस दुबै पोखे ।…
शान्ति सम्झौताका १८ वर्षः जगाएको आशा
पहरेदार सम्वाददाता डटकम । २०८१ मङ्सिर ५ गते काठमाण्डाैं – बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट समेत बहुमतकासाथ पारित भई भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै सङ्क्रमणकालीन न्यायको विषयमा आशा पलाएको इन्सेकले…
ढुङ्गानाको निधनप्रति इन्सेकद्वारा दुःख व्यक्त
पहरेदार डटकम । २०८१ मङ्सिर ३ गते काठमाडौं – अग्रज मानव अधिकारकर्मी पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति इन्सेकले दुख व्यक्त गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालले सोमबार शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गर्नुभयो । नेपालको संसदीय इतिहासमा स्वर्गीय ढुङ्गानाले देखाउनु भएको मार्गदर्शन, मानव अधिकार…
न्यायको पर्खाइमा कर्णालीका द्वन्द्वपीडित
अनलाइन खबर डटकम । २०८१ मङ्सिर २ गते सुर्खेत । मानव अधिकारसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न कर्णाली प्रदेशमा बल्ल प्रदेश निर्देशक समिति गठन भएको छ । कार्ययोजना कार्यान्वयन गर्न एक वर्षमात्रै बाँकी हुँदा कर्णालीमा ढिलो गरी समिति गठन भएको हो । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार ४…
विश्वव्यापी आवाधिक समीक्षाका लागि चौथो चरणको समिक्षा कार्यक्रम सम्पन्न
खुलानजगर डटकम । २०८१ कात्तिक ३० गते सुर्खेत: अनौपाचारिक क्षेत्र इन्सेक लगायतका संघसंस्थाहरूको सयुक्त आयोजनामा विश्वव्यापी आवधिक समीक्षाका लागि चौथो चरणमा प्रस्तुत गरीने प्रतिवेदनका लागि सुझावहरू संकलन गर्न शुक्रबार प्रदेश स्तरीय समीक्षा कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार वहस पैरवी कार्यक्रम प्रमुख सम्झा श्रेष्ठले संयुक्त राष्ट्रसंघले…
आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै ध्यानाकर्षण
शिरीष न्यूज डटकम । २०८१ कात्तिक ३० गते धनुषा - बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत ध्यानाकर्षण पत्र बुझाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान, एडभोकेसी…
HUMAN RIGHTS NEWS PORTAL