कोशी प्रदेश सरकारलाई कारण देखाउ आदेश जारी

इलामखबर डटकम । २०८२ असार ९ गते विराटनगर । स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कोशी प्रदेश सरकारलगायत पाँच ओटा निकायलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत, विराटनगरले सोमबार कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश नरेश कुमार…

कोशी सरकारबिरुद्ध कारण देखाउ आदेश

द नेपलिज डटकम । २०८२ असार ९ गते विराटनगर– स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कोशी प्रदेश सरकारलगायत पाँच वटा निकायलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश नरेश कुमार चौधरीको…

एशियन लेदर उद्योगसहित कोशी प्रदेश सरकारविरुद्ध उच्च अदालतमा इन्सेकको रिट

कोशी दैनिक डटकम । २०८२ असार ८ गते विराटनगर । संविधानले प्रदान गरेको स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेकले उच्च अदालत विराटनगरमा आइतवार परमादेशको रिट दर्ता गराएको छ । इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार पोखरेलले संविधानमा भएको स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूतिको माग गर्दै सुनसरीको दुहवी…

मानव अधिकार समूह कैलारीले गर्दा टाँसियो स्वास्थ्य संस्थामा निःशुल्क पाइने ९८ प्रकारका औषधीको विवरण

कैलाली खबर डटकम । २०८२ असार ८ गते सुखड । कैलालीको कैलारी गाउँपालिकाकाले स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ९८ प्रकारका औषधीको विवरण टाँसेको छ । स्वास्थ्य संस्थाहरूको कार्यालयमा सेवाग्राहीहरूले देखिने गरी निःशुल्क पाइने ९८ प्रकारका औषधीको विवरण टाँसेको हो । पालिका भरीका नौ वटा आधारभूत स्वास्थ्य केन्द्रमा औषधी सहितको वितरण टाँसेको…

कैलारी मानव अधिकार समूहले बुझायो अध्यक्ष चौधरीलाई वार्षिक नीति तथा कार्यक्रमको राय सुझाव

कैलाली खबर डटकम । २०८२ असार ८ गते सुखड । कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीलाई गाउँपालिका स्तरीय मानव अधिकार समूहले वार्षिक नीति तथा कार्यक्रमको लागी राय सुझाव बुझाएको छ । आईतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहले अध्यक्षलाई वार्षिक नीति तथा…

घोडाघोडी मानव अधिकार समूहले बुझायो नगरप्रमुख रावतलाई कार्यक्रमको बजेट सहित प्रस्तावना

कैलाली खबर डटकम । २०८२ असार ८ गते सुखड । कैलालीको घोडाघोडी नगरपालिकालाई मानव अधिकार समूहले नगर प्रमुख खडक बहादुर रावतलाई कार्यक्रमको बजेट सहित प्रस्तावना बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित मानव अधिकार समूह घोडाघोडीले नगर प्रमुख खडक बहादुर रावतलाई  बजेट सहित प्रस्तावना बुझाएको हो…

मानवअधिकार रक्षकका अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न

देवघाट अनलाइन डटकम । २०८२ असार ७ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गन्डकी प्रदेश र अनौपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको संयुक्त आयोजनामा ‘मानव अधिकार र मानव अधिकार रक्षकहरुको अधिकार’ विषयक अभिमुखीकरण कार्यक्रम शुक्रबार बन्दीपुरमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले कानुनको सही पालना र सुशासन कायम गर्न…

ताप्लेजुङको कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदी

गोरखापत्र अनलाइन डटकम । २०८२ असार ७ गते फुङ्लिङ । ताप्लेजुङको कारागारमा क्षमताभन्दा पाँच गुणा बढि कैदीबन्दी रहेका छन् । शनिबार फुङ्लिङमा नेपाल मानव अधिकार वर्ष पुस्तिका २०२६ प्रकाशन गर्न पूर्व भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा सो जानकारी भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका कारागार…

मानव अधिकार संरक्षणमा राज्य–नागरिकको साझा जिम्मेवारी हुनु पर्नेमा सरोकारवालाको जोड

एभरेष्ट आवाज डटकम । २०८२ असार ६ गते पोखरा । मानव अधिकार संरक्षणमा राज्य र नागरिकको साझा जिम्मेवारी हुनु पर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र अनौपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको संयुक्त आयोजनामा ‘मानव अधिकार र मानव अधिकार रक्षकहरुको अधिकार’ विषयक अभिमुखीकरण कार्यक्रममा…

पाँचौँ राष्ट्रिय कार्ययोजनाका सम्बन्धमा छलफल

जनचासो डटकम । २०८२ असार ६ गते पोखरा । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, पोखरा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखरा र राष्ट्रिय मानवअधिकार आयोग, पोखराको संयुक्त आयोजनामा “मानवअधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयनको अबस्था” विषयक अन्तरक्रिया कार्यक्रम २०८२ असार ५ गते पोखरामा सम्पन्न…