



काठमाडौँ । २०८२ साउन ५ गते जिल्ला प्रहरी परिसर काठमाडौँ र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको आयोजनामा नेपाल प्रहरी र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बिच सेवा प्रवाह बारे ०८२ साउन ४ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारिले ओसिएमसीको सेवा…
कर्णाली प्रदेश । २०८२ साउन २ गते रोम विधान अनुमोदनको माग राख्दै कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ । ०८२ साउन १ र २ गते इन्सेक कर्णाली प्रदेश कार्यालयको अगुवाईमा दण्डहीनताको अपसंस्कृतिको अन्त्य गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्नुपर्ने मागसहित सुर्खेत, जुम्ला, कालिकोट र हुम्लामा प्रमुख जिल्ला…
गण्डकी प्रदेश । २०८२ साउन २ गते अन्तर्राष्ट्रिय न्याय दिवसको अवसर पारेर ‘रोम विधान’ अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेशका विभिन्न नागरिक संघसंस्था र मानव अधिकारसम्बद्ध निकायहरूले जिल्ला प्रशासन कार्यालयमा मार्फत् प्रधानमन्त्रीलाई ०८२ साउन १ गते ज्ञापनपत्र बुझाएका छन् । मानव अधिकारकर्मी अमृत बास्कुनेका अनुसार म्याग्दी, पर्वत, बागलुङ जिल्लाका विभिन्न…
बाँके । २०८२ साउन १ गते अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवसका सन्दर्भमा पीडितको न्यायमा पहुँच अभिवृद्धिकालागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायत संघसंस्थाहरुको आयोजनामा नेपालगञ्जमा ०८२ साउन १ गते सम्पन्न भयो । उच्च अदालत तुल्सीपुर इजलासका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर शारुले मानव अधिकारको संरक्षण तथा प्रवर्धन गर्नकालागि…
काभ्रे । २०८२ असार ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले संक्रमणकालीन न्याय प्रक्रियाको निरन्तर खबरदारी आवश्यक रहेको बताउनु भएको छ । इन्सेकले ०८२ असार ३० गते धुलिखेलमा आयोजना गरेको वार्षिक समीक्षा बैठकमा मन्तव्य राख्दै उहाँले भन्नु भयाे आयोगले गर्ने गतिविधिको सूक्ष्म ढंगले निगरानी…
जुम्ला । २०८२ असार ३० गते २३ वर्षीया हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । उहाँको घर न्यायालयदेखि धेरै टाढा भएको र आउन जान, खाजाका लागि खर्च होस् भन्ने उद्देश्यले इन्सेकले सहयोग गरेको हो । पीडित महिलाले सहयोगको अपेक्षा गर्दै इन्सेक जिल्ला प्रतिनिधिको कार्यालय…
दैलेख । २०८२ असार ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा दुल्लूमा गठन गरिएको मानव अधिकार समूहले स्वास्थ्य, शिक्षा र वातावरण सम्बन्धी अधिकारको सवालमा दुल्लू नगरपालिकाका वडा नं. ७, ८ र ९ मा मानव अधिकार प्रवर्धनमा ख्याल पुर्याउन ध्यानाकर्षणपत्र बुझाएका छन् । दुल्लू नगरपालिकाका-७ का वडाध्यक्ष कविराज रावत, ८ का…
कालीकोट । २०८२ असार ३० गते खाँडाचक्र नगरपालिका–९ की ४२ वर्षीया राजु मल्ललाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा मार्फत ०८२ असार २९ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । पति ४७ वर्षीय हस्तबहादुर मल्लले दोस्रो विवाह गरेर वस्ता नगरेको र घर…
धादिङ । २०८२ असार ३० अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३० गते सम्पन्न गरेको छ । धादिङ जिल्लामा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६ महिनाको मानव अधिकार उल्लङ्घन तथा…
काभ्रे । २०८२ असार ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित हुँदै आएको मानव अधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक पूर्व समीक्षा गैरसरकारी संस्था महासङ्घ काभ्रेकी अध्यक्ष गंगा दोङको अध्यक्षतामा असार ३० गते बनेपामा सम्पन्न भयो । अध्यक्ष दोङले अझै पनि जिल्लामा महिला तथा बालबालिका घरेलु हिंसाबाट पीडित…