किशोरीहरूलाई मानव अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
केशी प्रदेश । २०८३ बैशाख १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वय तथा बुढीगंगा गाउँपालिकाको आयोजनामा ०८३ वैशाख १०–११ गते बुढीगंगा गाउँपालिकामा किशोरी शिक्षा र मानव अधिकारसम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक कोशी प्रदेशका संयोजक मनोहर कुमार पोखरेल, इन्सेकद्वारा गठित मानव अधिकार रक्षक…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
कैलाली । २०८३ बैशाख १४ गते अन्तरजातीय विवाह घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ वैशाख १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिका–६ की २६ वर्षीया सीमा चुनारालाई कानुनी प्रक्रियामा जान सहज होस भन्ने उद्धेश्यले इन्सेकले आर्थिक सहयोग स्वरुप १० हजार…
दलित विद्यार्थी तथा गैरदलित छात्रालाई दिइदै आएको छात्रवृत्ति बढाउन मानव अधिकार रक्षक सञ्जालको माग
दाङ । २०८३ बैशाख ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित लुम्बिनी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालले दलित विद्यार्थी तथा गैरदलित छात्राहरुलाई दिइने छात्रवृत्ति रकम वृद्धि गर्न माग गरेको छ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अध्ययन प्रतिवेदनसहितको ज्ञापनपत्र बुझाउँदै सञ्जालले विगत…
गण्डकी प्रदेशमा इन्सेकद्वारा सञ्चालित परियोजनाको समाज कल्याण परिषद्द्वारा अनुगमन
गण्डकी प्रदेश । २०८३ बैशाख ८ गते अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सन् २०२२ देखि २०२५ सम्म सञ्चालन गरेको मानव अधिकारसम्बन्धी सम्बन्धी कार्यक्रमको समाज कल्याण परिषद्को टोलीले ०८३ वैशाख ८ गते गण्डकी प्रदेशमा स्थलगत अनुगमन तथा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न गरेको छ । डा. मुक्ति रिजालको संयोजकत्वमा रहेको अनुगमन टोलीमा परिषद्का…
इन्सेकद्वारा सञ्चालित परियोजनाको समाज कल्याण परिषद्द्वारा अनुगमन
कपिलवस्तु । २०८३ बैशाख ७ गते अनौपचारिक सेवा क्षेत्र (इन्सेक) ले कपिलवस्तु जिल्लामा सन् २०२२ देखि २०२५ सम्म सञ्चालन गरेको मानव अधिकार सम्बन्धी परियोजनाको समाज कल्याण परिषद्ले स्थलगत अनुगमन गरेको छ। वैशाख ६ गते परिषद्को अनुगमन टोलीले मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकामा सञ्चालन भएका कार्यक्रमहरूको प्रभाव, उपलब्धि र कार्यान्वयन अवस्थाबारे…
इन्सेकद्वारा सञ्चालित परियोजनाको समाज कल्याण परिषद्द्वारा अनुगमन
नवलपरासी (सुस्तापूर्व) । २०८३ बैशाख ५ गते अनौपचारिक सेवा क्षेत्र (इन्सेक) द्वारा नवलपरासी (सुस्तापूर्व) नवलपुरमा सन् २०२२ देखि २०२५ सम्म सञ्चालित परियोजनाको समाज कल्याण परिषद्द्वारा अनुगमन गरिएको छ । ०८३ वैशाख ५ गते समाज कल्याण परिषद्को टोलीले जिल्लाका दुई पालिका देवचुली र मध्यविन्दुमा सञ्चालित परियोजनाको प्रभाव कस्तो रह्यो भन्ने विषयमा…
कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग
सर्लाही । २०८३ बैशाख ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८३ बैशाख ४ गते बलात्कार घटनाकी पीडित २० वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।डिसीएको आर्थिक सहयोगमा इन्सेक मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत सो सहायता रकम प्रदान गरेको इन्सेक…
कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग
सर्लाही । २०८३ बैशाख ४ गते डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८३ वैशाख ३ गते बलात्कार प्रयास घटनाकी पीडित २५ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित गरीब तथा विपन्न परिवारको भएको हुँदा कानुनी प्रक्रियामा जानका लागि सहयोग पुग्ने…
आर्थिक अवस्था कमजोर भएकी पीडितलाई इन्सेकको सहयोग
पर्सा । २०८३ बैशाख ३ गते आर्थिक अवस्था कमजोर भएकी पीडित पर्सागढी–३ की २५ वर्षीया हरिकला सहनीलाई कानूनी प्रक्रियामा जान तथा उपचारमा सहयोग हुने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेशद्वारा १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ । विदेश जानका लागि आफ्नो बुवासँग पैसा माग भन्दै झगडा गर्दै…
कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग
कर्णाली प्रदेश । २०८३ बैशाख ३ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८३ वैशाख ३ गते बराहताल गाउँपालिका–५ की २९ वर्षीया विनिता गौतमलाई ६ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । उहाँका पति २९ वर्षीय तिलक गौतमले मानसिक, शारीरिक र आर्थिक यातना…
HUMAN RIGHTS NEWS PORTAL