प्रदेशस्तरीय वातावरणीय मानव अधिकारसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
कैलाली । २०८३ वैशाख ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा ‘स्वच्छ वातावरण, सुरक्षित मानव अधिकार’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशस्तरीय वातावरणीय मानव अधिकारसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम ०८३ वैशाख ३० गते धनगढीमा सम्पन्न भएको छ । मानव अधिकार रक्षकहरुलाई वातावरण, व्यवसाय र मानव अधिकारबिचको…
मानव अधिकार रक्षकबीच समन्वय र साझा पहल आवश्यक : डा. चापागाईं
कर्णाली प्रदेश । २०८३ वैशाख ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)की कार्यसमिति सदस्य डा. विद्या चापागाईंले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि मानव अधिकार रक्षकहरूबीच समन्वय, सहकार्य र साझा पहल आवश्यक रहेको बताउनुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा ०८३ वैशाख २९ गते वीरेन्द्रनगरमा आयोजित मानव अधिकारका सवालमा प्रदेश…
मानव अधिकार समूहद्वारा छात्रवृत्ति वृद्धि गर्न जानकी गाउँपालिकाको ध्यानाकर्षण
लुम्बिनी प्रदेश । २०८३ वैशाख २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार समूह जानकी गाउँपालिकाले दलित विद्यार्थी तथा बालिकालाई प्रदान गरिँदै आएको छात्रवृत्ति रकम वृद्धि गर्न माग गर्दै अध्ययन प्रतिवेदनसहितको सुझाव पत्र जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र शिक्षा शाखा प्रमुख कृष्णा भण्डारीलाई ०८३ वैशाख २९ गते…
सरकारले अतिक्रमित जग्गा खाली गराउँदा मानवोचित व्यवहार गर्न मानव अधिकार रक्षकको माग
धनुषा । २०८३ वैशाख २८ गते मधेस प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको २०८३ वैशाख २७ गते जनकपुरधाममा सम्पन्न भएको बैठकले सरकारद्वारा अतिक्रमित जग्गा तथा भौतिक संरचना खाली गराउन विभिन्न स्थानमा भइरहेका गतिविधिलाई अमानवीय भएको ठहर गर्दै सरकारको ध्यानाकर्षण गराउँदै मानवोचित व्यवहार गर्न माग गरेको छ । सञ्जालका अध्यक्ष राजकुमार…
युवा विद्यार्थीद्वारा मानव अधिकार सूचना तथा स्रोत केन्द्रको अवलोकन तथा अभिमुखीकरण सम्पन्न
बाँके । २०८२ वैशाख २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयद्वारा सञ्चालित मानव अधिकार सूचना तथा स्रोत केन्द्रको ०८३ वैशाख २५ गते युवा विद्यार्थीहरूले अध्ययन अवलोकन गरेका छन् । सोही अवसरमा विद्यार्थीहरूलाई आधारभूत मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको छ । कार्यक्रममा मानव अधिकार सूचना तथा…
हेटौँडामा व्यवसाय र मानव अधिकार विषयक प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न
मकवानपुर । २०८२ वैशाख २४ गते इन्सेक बागमती प्रदेशको आयोजनामा ०८३ वैशाख २३ गते व्यवसाय र मानव अधिकार विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले नेपालमा सञ्चालित व्यवसायलाई मानव अधिकारमैत्री र जवाफदेही बनाउने, संयुक्त राष्ट्रसंघका मार्गनिर्देशक सिद्धान्त कार्यान्वयन गर्ने तथा सरकारको पाँचौँ राष्ट्रिय…
युवा मानव अधिकार रक्षक सम्मेलनबाट पारित घोषणापत्र कार्यान्वयनका लागि प्रतिवद्धः उपसभामुख रुवी कुमारी
ललितपुर । मानव अधकिार संरक्षणका लागि अभयिन्ताकारुपमा युवा भन्ने नाराका साथ युवा मानव अधकिार रक्षक सम्मेलन सम्पन्न भयो । अनौपचारकि क्षेत्र सेवा केन्द्र (इन्सेक), रोयम नेपाल, डजिटिल राइट्स नेपाल, भजिबिल इम्प्याक्ट र राष्ट्रयि युवा परषिद् नेपालको संयुक्त आयोजनामा ०८३ वैशाख १९ गते प्रतनिधिसिभाका उपसभामुख रुवी कुमारीको प्रमुख आतथ्यिता र इन्सेकका…
मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न युवा तथा नागरिक समाजले खबरदारी गर्नु पर्ने
ललितपुर । २०८३ वैशाख १८ गते मानव अधिकार संरक्षणका लागि अभियन्ताकारुपमा युवा भन्ने नाराका साथ युवा मानव अधिकार रक्षक सम्मेलन जावलाखेलमा सुरु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), रोयम नेपाल, डिजिटल राइट्स नेपाल, भिजिबल इम्प्याक्ट र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त आयोजनामा ०८३ वैशाख १८ र १९ गते भइरहेको…
व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया सम्पन्न
कैलाली । २०८३ वैशाख १८ गते कैलाली उद्योग वाणिज्य संघ र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त आयोृजनामा व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना २०८०÷२०८५ कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम ०८३ वैशाख १७ गते धनगढीमा सम्पन्न भएको छ । व्यवसाय र मानव अधिकारबिचको सम्बन्ध, उपभोक्ताको अधिकार र राज्यको दायित्व तथा…
वातावरण र मानव अधिकारसँग जोडिएका अधिकार कटौती हुँदा समस्या
सुनसरी । २०८३ बैशाख १५ गते वातावरण र मानव अधिकारका सवालसँगको जोडिएको अधिकार प्रदेश सरकारलाई दिइएपछि त्यसको सास्ती दुहवी नगरपालिका र आसपासका स्थानीयले वायु प्रदूषण, जल प्रदूषण र ध्वनि प्रदूषणबाट गरिरहनु परेको सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजना तथा दुहवी नगरपालिकाको सहकार्यमा…
HUMAN RIGHTS NEWS PORTAL