



तनहुँ । २०८२ असार २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को लागि सङ्कलित घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा तथा तनहुँ जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम ०८२ असार २२ गते दमौलीमा सम्पन्न भयो । तनहुँमा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६…
गोरखा । २०८२ असार २३ गते अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरेको घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार २२ गते सम्पन्न गरेको छ । गोरखामा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६ महिनाको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका आठ ओटा घटना…
सुर्खेत । २०८२ असार २२ गते पञ्चपुरी नगरपालिकामा इन्सेकद्वारा गठित नगरस्तरीय मानव अधिकार समुहद्वारा वडा नम्बर २ को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । ०८२ असार २० गते पञ्चपुरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष यामबहादुर विसीलाई समूहले २ नम्बर वडाको बजार क्षेत्र प्लास्टिकजन्य फोहोरले गर्दा वातावरण प्रदुषण भइरहेको…
सुर्खेत । २०८२ असार २२ गते पञ्चपुरी नगरपालिकामा इन्सेकद्वारा गठित नगर स्तरीय मानव अधिकार समुहद्वारा वडा नम्बर ९ को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । ०८२ असार २० गते पञ्चपुरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष पुर्णप्रसाद घिमिरेलाई समूहले ९ नम्बर वडामा स्वच्छ खानेपानीको अत्यधिक अभाव भएको र अधिकांश…
मोरङ । २०८२ असार २० गते कोशी प्रदेशमा मानव अधिकारको रक्षा तथा पैरवी गर्ने उद्देश्यसहित असार २० गते प्रदेशस्तरीय मानव अधिकार समूह गठन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयमा भएको भेलाले किरण लाल सिंह गनगाई (मोरङ) अध्यक्ष र शिवशंकर मेहता (सुनसरी) उपाध्यक्ष रहेको सात सदस्यीय…
सुर्खेत । २०८२ असार २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा असार २० गते बाल अधिकार सचेतना समूहका सदस्यहरूको लागि विराटनगरमा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय मध्यहर्षाही र अमरसिंह मावि साहेवगञ्ज, बर्जु गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमाही…
मोरङ । २०८२ असार १९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व मोरङ जिल्लामा ६ महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ । सन् २०२५ को जनवरीदेखि जुनसम्म जिल्लामा इन्सेकले अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवाला पक्षबिच इन्सेक…
मोरङ । २०८२ असार १९ गते मानव अधिकार रक्षकहरूलाई काम गर्ने क्रममा आइपर्ने विभिन्न खालका आपतकालीन अवस्थामा सहायतका लागि स्थापना गरिएको मानव अधिकार सहायता कक्षको असार १९ गते विराटनगरमा सवलीकरण छलफल कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार रक्षकहरूको सुरक्षा, पहिचान र सम्मानलाई केन्द्रीत गरेर ०७८ साउन १ गते इन्सेक…
कास्की । २०८२ असार १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म कास्की जिल्लामा १ सय १४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरेको छ । इन्सेकले असार १८ पोखरामा कास्की जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा गरेको हो । इन्सेक…
बाग्लुङ । २०८२ असार १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व समीक्षा कार्यक्रम असार १७ गते सम्पन्न भएको छ। कार्यक्रममा मन्तव्य राख्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) तिलक भारतीले सन् २०२५ को जनावरीदेखि जुन १४ सम्ममा ३४ जनाले…