कर्णालीमा छाँया प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

| 07-Jan-2026

सुर्खेत । २०८२ पुस २३ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छाया प्रतिवेदन तयारी कार्यशाला ०८२ पुस २३ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाया प्रतिवेदन तयारीमा कर्णाली प्रदेशका…

आर्थिक, सामाजिक तथा सांंस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाँया प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

| 06-Jan-2026

कैलाली । २०८२ पुस २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाँया प्रतिवेदन तयारी कार्यशाला ०८२ पुस २१ गते धनगढीमा सम्पन्न भएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाँया प्रतिवेदन तयारीमा  सुदूरपश्चिम प्रदेशका सवालहरुलाई समावेश…

मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

| 05-Jan-2026

सुर्खेत । २०८२ पुस २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०८२ पुस १९ गतेदेखि वीरेन्द्रनगरमा सुरु गरिएको मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम  पुस २० गते सम्पन्न गरिको छ । तालिममा मानव अधिकारमा आधारित दृष्टिकोणको ज्ञान र व्यवहारिक प्रयोग, आर्थिक ,सामाजिक, तथा सांस्कृतिक अधिकार,…

मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु

| 03-Jan-2026

सुर्खेत । २०८२ पुस १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०८२ पुस १९ गते मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम वीरेन्द्रनगरमा सुरु गरिको छ । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारकी पूर्व उर्जा मन्त्री एवं प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले अरुको अधिकारका…

कानुनी प्रकृयामा जानका लागि बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग

| 01-Jan-2026

रुपन्देही । २०८२ पुस १७ गते आर्थिक अवस्था कमजोर भएका कारण बलात्कार पीडित बौद्धिक अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि पुस १६ गते १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले प्रहरी र पीडित बालिकाको बुबाको रोहवरमा सो रकम हस्तान्तरण गर्नुभएको…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 01-Jan-2026

चितवन । २०८२ पुस १६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १४ गते चितवनमा सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले सन् २०२५ को अवधिमा जिल्लामा ६१ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरुको अभिलेख गरिएको सार्वजनिक गर्नु भयो । जसमा महिला बलात्कारका…

मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल सम्पन्न

| 01-Jan-2026

कैलाली । २०८२ पुस १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक छलफल कार्यक्रम ०८२ पुस १६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक प्रदेश संयोजक खडकराज जोशीले इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत स्थानीय तह र विभिन्न संघसंस्थाहरुको सिफारिसमा हिंसामा परेका…

एक वर्षमा २८ जना पीडितलाई आर्थिक सहयोग र न्यायका लागि पहल

| 01-Jan-2026

धनुषा । २०८२ पुस १७ गते डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षबाट सन् २०२५ मा २८ जना मानव अधिकार घटनाका पीडितहरुलाई आर्थिक सहयोग र न्यायका लागि पहल गरिएको छ । मानव अधिकार सहायता कक्षको ०८२ पुस १६ गते जनकपुरधाममा सम्पन्न भएको…

कानुनी प्रकृयामा जानका लागि बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग

| 01-Jan-2026

रुपन्देही । २०८२ पुस १७ गते आर्थिक अवस्था कमजोर भएका कारण बलात्कार पीडित बौद्धिक अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि पुस १६ गते १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले प्रहरी र पीडित बालिकाको बुबाको रोहवरमा सो रकम हस्तान्तरण गर्नुभएको…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा

| 01-Jan-2026

गोरखा । २०८२ पुस १७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १६ गते गोरखामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेक प्रतिनिधि हरिराम उप्रेतीले सन् २०२५ को अवधिमा जिल्लामा आत्महत्या…