



दाङ । २०८२ भदौ १४ गते विभिन्न समयमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा दाङमा दीप प्रोज्ज्वलन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), द्वन्द्वपीडित सञ्जाल दाङ र महिला सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा भदौ १४ गते घोराहीको सहिद गेटमा दीप प्रोज्ज्वलन गरिएको हो । बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्यविरुद्धको…
मोरङ । २०८२ भदौ १४ गते इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा ०८२ भदौ १४ गते ‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया सम्पन्न गरिएको छ । इन्सेक कोशी प्रदेश र मानवअधिकारका लागि एक महिला समूहको आयोजनामा बलपूर्वक वेपत्ता पारिएका नागरिकहरूको १५ औं अन्तराष्ट्रिय दिवसका अवसरमा ‘बलपूर्वक…
ललितपुर । २०८२ भदौ १३ गते नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था अझै पनि सार्वजनिक हुन नसकेको विषयलाई गम्भीर रुपमा लिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा हुन लाग्दा पनि शान्ति सम्झौताबमोजिम बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक नहुनु…
काठमाडौँ । २०८२ भदौ १३ गते सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी प्रस्तावित विधेयकमा साझा धारणा बनाएर सरकारलाई सुझाव दिनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना र डीसीएको सहयोगमा ०८२ भदौ १३ गते सम्पन्न सङ्घ संस्था दर्ता, नियमन तथा…
सुर्खेत । २०८२ भदौ १३ गते बेपत्ता पारिएका नागरिकका परिवारहरुलाई न्याय दिन राज्य र आयोग दुबै जिम्मेवार बन्नुपर्ने पीडितहरुले सुझाव दिएका छन् । इन्सेक लगायतका संस्थाहरुको आयोजनामा बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको १५ औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा ०८२ भदौ १३ गते ‘बेपत्ता पारिएका नागरिकको न्यायिक प्रक्रियामा आयोगको भूमिका’ विषयक छलफल…
संखुवासभा । २०८२ भदौ ९ गते बलात्कार घटनामा पीडित भएकी तीन महिनाकी बालिकालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका गर्नका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले इन्सेक प्रतिनिधि भविन कार्की मार्फत पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि १० हजार रुपियाँ आर्थिक…
धनुषा । २०८२ भदौ ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मिथिला वाइल्डलाइफ ट्रस्ट र युथ एड्भोकेसी नेपाल लगायत संस्थाहरुको सहयोग र युवा संस्थाको आयोजनामा जलवायु परिवर्तन, दिगो विकास र युवाको नेतृत्व विषयक स्थानीय युवा सम्मेलन २०२५ जनकपुरधामस्थित मोडेल कलेजमा ०८२ भदौ ७ गते सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन…
बाँके । २०८२ भदौ ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा इन्सेकले सन् २०२५ देखी २०२८ सम्म सञ्चालन गर्ने परियोजनाको अभिमुखीकरण कार्यशाला बैठक ०८२ भदौ २ र ३ गते नेपालगञ्जमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमले अभिमुखीकरण कार्यशाला बैठकमा…
क्रैलाली । २०८२ साउन २७ गते बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ साउन २७ गते कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग प्रदान गरेको छ । अछाम जिल्ला ढकारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका—४ बस्ने १३ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित परिवारलाई आर्थिक…
सिरहा । २०८२ साउन २७ गते “स्थानीय युवाको सतत विकास लक्ष्य र त्यसपछिका कदमहरूका लागि अभियान” भन्ने मुलनाराका साथ २६ औं अन्तर्राष्ट्रिय युवा दिवस ०८२ साउन २७ गते सिरहामा मनाइएको छ । मुक्ति नेपालको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहा, गोलबजार नगरपालिका, सहयोगी हातहरु, प्रदेश यूवा सञ्जाल, महिला…